वनप्लस एस ७ सिरिजमा ठूलो कुलिङ फ्यानसहितको नयाँ थर्मल व्यवस्थापन प्रणाली समावेश हुन सक्ने

  • बिहीबार ८ असो २०८३ ०१:४५ PM
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। ‘लिक’ भएका जानकारीहरूले वनप्लस एस ७ (OnePlus Ace 7) सिरिजका बारेमा केही विवरणहरू बाहिर The post वनप्लस एस ७ सिरिजमा ठूलो कुलिङ फ्यानसहितको नयाँ थर्मल व्यवस्थापन प्रणाली समावेश हुन सक्ने appeared first on Technology Khabar.