काठमाण्डु – मेची नदी, कनकाई नदी, रतुवा नदी र बिरीङ्ग खोला आसपासमा रहेका गाउँबस्तीहरूमा विपद्जन्य सचेतना तथा उद्वारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले माइकिङ गरेको छ । विपद् व्यवस्थापन खोज तथा उद्वार कार्यहरूको प्रक्रियालाई व्यवस्थित, छिटो तथा प्रभावकारी बनाउन ट्रयाकिङ गर्न र अभिलेख राख्नका लागि प्राकृतिक विपत्ति तथा उद्धार कार्यमा गण