काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न निर्देशन दिएका हुन् । उनले नियमापत्ति गर्ने नाममा विषयवस्तुभन्दा बाहिर जाने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सदनमा कुनै एक राजनीतिक दलका नेताले अर्को दलप्रति लक्षित गर्दै आफ्ना