काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सहितको प्रतिनिधि मण्डलको टोली यतिबेला अमेरिकामा रहेको छ । संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेनसहितको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । त्यसो त परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली केही दिन अघिदेखि नै न्ययोर्कमा रहेको छ । परराष्ट्रमन्त्री खनालले मुख्य सत्रमा सहभागि भएपछि अन्य बैठकहरुमा सहभागितासहित विभिन्न