यामाहा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक, मूल्य ५ लाख ३४ हजार ९००
बिहीबार ८ असो २०८३ ०१:३५ PM
काठमाडौँ / नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले एक्सएसआर १५५ को नयाँ ब्लु कलर भेरियन्ट सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा असोज