कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै

  • बिहीबार ८ असो २०८३ ०१:३२ PM
कपिलवस्तु, असोज ८ गते । बाढी, डुबान तथा मौसमजन्य विपद्को जोखिम न्यूनीकरण गर्न कपिलवस्तुमा नौ वटा नयाँ जल तथा मौसम मापन केन्द्र स्थापना गरिएको छ। नयाँ केन्द्र थपिएसँगै लुम्बिनी प्रदेशमा जल तथा मौसम मापन केन्द्रको संख्या ९९ पुगेको छ। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार प्रदेशमा हाल ७८ वटा मौसम मापन