बैंकको लगानीमा राष्ट्र बैंकको नयाँ सर्कुलर, घट्याे हाेल्डिङ अवधि

  • बिहीबार ८ असो २०८३ ०१:५५ PM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै सूचीकृत