दिगो विकासका लागि एनएमबि बैंक र इसिमोडबीच सहकार्य

  • बिहीबार ८ असो २०८३ ०२:११ PM
काठमाडौँ / एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको