सरकारले निरन्तरको वर्षात् र नजिकिँदो चाडपर्वमा खाद्यान्नको अभाव नहुने भन्दै पर्याप्त मौज्दात रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था चुस्त राखिएको जनाएको हो । सम्भावित प्राकृतिक विपद् तथा आसन्न चाडपर्वलाई लक्षित गरी खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको आवश्यक मौज्दात कायम राखिएको मन्त्रालयले जनाएको छ । सरकारी The post ‘अत्यावश्यक वस्तुको स्टक पर्याप्त छ, अनावश्यक भण्डारण गर्नु पर्दैन’ appeared first on Businesspana.