विपद्मा मृत्यु र बेपत्तासम्बन्धी व्यवस्था गर्न कानुन संशोधन हुँदै, सरकारले माग्यो सुझाव

  • बिहीबार ८ असो २०८३ ०१:३४ PM
गम्भीर प्रकृतिका विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलासदेखि बेपत्ता व्यक्तिको न्यायिक घोषणासम्मको व्यवस्था गर्न सरकारले कानुन संशोधन गर्ने भएको छ। यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तयार पारेको छ। विधेयकमा गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्थासहित बेपत्ता व्यक्तिका परिवारलाई