रिडाराको चाडपर्व लक्षित ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान, ईभी पिकअप किन्दा नथिङ फोन र हिरो एक्सपल्स जित्ने अवसर

  • बिहीबार ८ असो २०८३ १२:२७ PM
काठमाडौं । जीली अटो ग्रुपअन्तर्गतको विश्वव्यापी विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत रिडारा इकोन इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहार तथा बम्पर पुरस्कार जित्ने अवसर पाउनेछन्। अभियान अवधिभर रिडारा इकोन खरिद गर्ने प्रत्येक ग्राहकले नथिङ फोन ए–फोर प्रो पक्का उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ। त्यस्तै, एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारस्वरूप हिरो एक्सपल्स प्रो मोटरसाइकल जित्ने अवसर पाउनेछन्। चाडपर्वको यात्रालाई सहज, आरामदायी र रोमाञ्चक बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ। दैनिक यात्रा, व्यावसायिक प्रयोग तथा साहसिक यात्राका लागि तयार गरिएको रिडारा इकोनमा ... The post रिडाराको चाडपर्व लक्षित ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान, ईभी पिकअप किन्दा नथिङ फोन र हिरो एक्सपल्स जित्ने अवसर appeared first on Kalika Khabar.