२४ वर्षपछि काठमाडौंमा सम्यक् महादान, ३०१ सदस्यीय मूल समारोह समिति गठन

  • बिहीबार ८ असो २०८३ १२:२१ PM
काठमाडौं : काठमाडौं महानगरपालिकाले २४ वर्षदेखि आयोजना हुन नसकेको सम्यक् महादान आगामी माघ १ गते स्वयम्भूको भुइँखेलमा आयोजना गर्ने भएको छ। महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै प्राचीन बौद्ध परम्पराअन्तर्गतको सम्यक् महादान समुदायसँगको सहकार्यमा पुनः आयोजना गर्न