कोशी ब्यारेजमा पानीको बहाव १ लाख ८५ हजार क्युसेक, २३ ढोका खुला
बिहीबार ८ असो २०८३ १२:२५ PM
इनरुवा : पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढेको छ। बिहीबार साँझ ५ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेन्ड