लगातार वर्षापछि उदयपुरका दुई सडकखण्डमा राति सवारी आवागमन बन्द
बिहीबार ८ असो २०८३ १२:४१ PM
उदयपुर : लगातार भइरहेको वर्षासँगै पहिरो, सडक कटान तथा सवारी दुर्घटनाको जोखिम बढेपछि उदयपुरका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरले कटारी–घुर्मी र साउने–रुवा सडकखण्डमा असोज ८ गतेदेखि असोज