विराटनगरबाट पक्राउ परे चिनियाँ नागरिक

  • बिहीबार ८ असो २०८३ ०१:०७ PM
विराटनगर : व्यवसायिक भिसाको उद्देश्यविपरीत विराटनगरमा पसल सञ्चालन गरिरहेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–७ स्थित सेन्टर महलमा जिल्ला प्रशासन कार्यालय मोरङ र मोरङ उद्योग वाणिज्य संघबाट अनुगमन गर्ने क्रममा चिनियाँ नागरिक Mr.