कांग्रेस १५औँ महाधिवेशन : ‘३५ तलको कोटामा होइन, खुलामा युवा’

  • बिहीबार ८ असो २०८३ ०१:०० PM
काठमाडौं । यो पटकको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वडा तहदेखि नेतृत्व चयन हुँदै नेतृत्व तहसम्म युवाहरुको वर्चश्व हुने भएको छ । विशेष महाधिवेशनबाटै विधानमा युवाहरुलाई समेट्ने लक्ष्य राखेको कांग्रेसको तल्लो तह वडादेखि पालिका क्षेत्र जिल्ला हुँदै केन्द्रसम्म युवाहरुको बाहुल्यता हुनेछ । विधानमा नै महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय समितिमा समेटिने लक्ष्य कांग्रेसले राखेको छ । जेनजी विद्रोहपछि