लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह
बिहीबार ८ असो २०८३ १२:१९ PM
भैरहवा /लुम्बिनी प्रदेशका विभिन्न भूभागमा आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानजिकका क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको