चालु आर्थिक वर्ष २०८३/०८४ को दुइ महिना (साउन र भदौ) मा नेपालले ३ खर्ब २४ अर्ब ब्यापार घाटा ब्यहोरेको छ । पछिल्लो २ महिनामा ४ खर्ब १ अर्ब ५१ करोड बराबरको वस्तु तथा सेवा आयात गरेको नेपालले यस अवधिमा जम्मा ७६ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको छ । यस आधारमा ३ खर्ब २४ The post दुइ महिनामै ४ खर्बको वस्तु आयात, निर्यात ७६ अर्बमा सिमित appeared first on Businesspana.