बैंक तथा वित्तीय संस्थाले सेयर र डिबेन्चर ४५ दिनमै बेच्न पाउने

  • बिहीबार ८ असो २०८३ ०१:०३ PM
बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा गरेको लगानी बिक्री गर्न पर्खनुपर्ने समयावधि घटेको छ । यसअघि यस्तो लगानी बिक्री गर्न ६ महिनाभन्दा बढी समय होल्ड गर्नुपर्ने प्रावधान रहँदै आएकोमा नेपाल राष्ट्र बैंकले उक्त प्रावधान संशोधन गर्दै ४५ दिन कायम गरेको हो । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय The post बैंक तथा वित्तीय संस्थाले सेयर र डिबेन्चर ४५ दिनमै बेच्न पाउने appeared first on Businesspana.