सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने, मुलपानी क्रिकेट रंगशालाको मोडालिटी बनाउँदै सरकार

  • बिहीबार ८ असो २०८३ १२:२३ PM
काठमाडौं । सरकारले खेलकुद क्षेत्रको समग्र विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। यसका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर रवीन्द्र बोहरा र… Continue reading सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने, मुलपानी क्रिकेट रंगशालाको मोडालिटी बनाउँदै सरकार