फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, पुँजी विस्तारको तयारी

  • बिहीबार ८ असो २०८३ १२:३० PM
काठमाडौं। युवा चार्टर्ड अकाउन्टेन्ट (सीए) तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित फिनोभेटिभ ग्रुप प्रा.लि.को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रहेको कम्पनीले आगामी तीन वर्षभित्र आफ्नो पुँजी विस्तार गरी ३० करोड रुपैयाँ पुर्‍याउने वित्तीय प्रक्षेपण पारित गरेको छ। साधारण सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र… Continue reading फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, पुँजी विस्तारको तयारी