काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको शेयर तथा डिबेञ्चरमा गर्ने लगानीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै न्यूनतम लगानी अवधि घटाएको छ। अब सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र बजारमा सूचीकृत भइसकेका संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइनेछ। यसअघि यस्तो शेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी… Continue reading बैंक तथा वित्तीय संस्थाले शेयर तथा डिबेञ्चरमा लगानी अवधि ६ महिनाबाट घटाएर ४५ दिनमा झारियो