काठमाण्डौ । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से ११.७७ अङ्कले बढेर २ हजार ६२९.८१ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढेकोमा उत्पादन समूहको शेयर १.८३ प्रतिशतले उकालो लागेको छ । आज १७६ वटा कम्पनीको शेयर बढेकोमा ९५ वटाको घटेको छ । यस्तै ७ वटाContinue reading "नेप्से बढ्यो, कारोबार रकम घट्यो"