आगामी दिनमा गल्ती नदोहोर्‍याउने एमालेको संकल्प, पार्टीभित्रको असमझदारी अन्त्य भएको दाबी

  • बिहीबार ८ असो २०८३ ११:३७ AM
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ। बैठकपछि महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्त्वपूर्णContinue reading "आगामी दिनमा गल्ती नदोहोर्‍याउने एमालेको संकल्प, पार्टीभित्रको असमझदारी अन्त्य भएको दाबी"