विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गरिँदै

  • बिहीबार ८ असो २०८३ ११:३८ AM
काठमाडौँ : सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ । यसका लागि गृहमन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ । गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको