काठमाडौं । गुठी तथा कुटीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारहरूले आफूलाई विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गर्ने भएका छन् । गुठी कुटी घर जग्गा व्यवस्थापन महासंघर्ष समिति’ को आयोजनामा शुक्रवार हुने प्रदर्शनले सरकारको पछिल्लो कदमको विरोध गर्दै आफ्नो हक अधिकार सुनिश्चित गर्न माग गर्ने भएको हो । समितिका अध्यक्ष सन्तोष साहकाअनुसार