नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा इन्ट्राडे कारोबार सम्बन्धि अवधारणापत्र सार्वजनिक गरेको छ । एकैदिनमा हुने सेयर किनबेच सम्बन्धि अवधारणा सार्वजनिक गर्दै सेबोनले त्यसमा सरोकारवालाबाट सुझाव माग गरेको हो । अवधारणापत्रमा ‘बाइ फर्स्ट, सेल लेटर’ मार्फत इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव गरिएको छ । यस्तो छ अवधारणापत्रः The post इन्ट्राडे कारोबार सम्बन्धि अवधारणापत्र सार्वजनिक appeared first on Businesspana.