‘कति कानुन बन्यो मात्र होइन, नागरिकको जीवनमा कति असर पर्‍यो हेरौँ’

  • बिहीबार ८ असो २०८३ ११:२७ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रशान्त उप्रेतीले विद्यमान कानुनप्रति नागरिकको धारणा अध्ययन गरी आवश्यकताअनुसार पुनर्विचार गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद उप्रेतीले कानुन नागरिकलाई सहजता प्रदान गर्ने माध्यम हुनुपर्नेमा पछिल्लो समय नागरिकले त्यसलाई ‘कानुनी झमेला’ र ‘अप्ठ्यारो’का रूपमा बुझ्न थालेको बताएका हुन् । उनले कानुन निर्माणको उद्देश्य समाजलाई… Continue reading ‘कति कानुन बन्यो मात्र होइन, नागरिकको जीवनमा कति असर पर्‍यो हेरौँ’