काठमाडौं । सरकारले विपद्सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको छ। यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ। विधेयकमा गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, विपद्का क्रममा बेपत्ता… Continue reading विपद्मा मृत्यु र बेपत्ता हुनेका परिवारलाई राहत र न्यायिक घोषणाको व्यवस्था गर्न विधेयक तयार, गृहले माग्यो राय