इटहरी । अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा रमाडा बाइ विन्धाम इटहरीले आफ्नो टिमका सदस्यहरूलाई एकै ठाउँमा भेला गराउँदै समावेशिता, सहकार्य र सांकेतिक सञ्चारको महत्त्व उजागर गरेको छ। कार्यक्रममा होटलका एफ एन्ड बी क्याप्टेन संगीत सापकोटासहित किचेन स्टेवार्डिङका राकेश गुरुङ, जीवन ढकाल र युनिश भट्टराई तथा हाउसकिपिङ अटेन्डेन्ट उज्ज्वल सहभागी भएका थिए। विभिन्न विभागका कर्मचारीको सहभागिताले… Continue reading सांकेतिक भाषा दिवसमा रमाडा इटहरीले मनायो समावेशिताको उत्सव