२५ सय बढी इन्ड्राइभ चालकले पूरा गरे वित्तीय साक्षरता तालिम

  • बिहीबार ८ असो २०८३ १२:१३ PM
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले नेपालमा सञ्चालन गरेको ‘योर फाइनान्सेस : गाइड टु मनी कन्फिडेन्स’ नामक वित्तीय साक्षरता तालिम २५ सय भन्दा बढी चालक साझेदारले पूरा गरेका छन्। इन्ड्राइभको ड्राइभर मोड र ड्राइभर एकेडेमीमार्फत सञ्चालन गरिएको तालिममा चालक साझेदारलाई आम्दानी तथा खर्च व्यवस्थापन, बजेट निर्माण, बचतको योजना, आकस्मिक कोष, जिम्मेवार रूपमा ऋण… Continue reading २५ सय बढी इन्ड्राइभ चालकले पूरा गरे वित्तीय साक्षरता तालिम