बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकको ८० प्रतिशतसम्म कर्जा

  • बिहीबार ८ असो २०८३ ११:१६ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतामा मुक्तिनाथ विकास बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकले बुल मेसिनलाई नै धितो राखेर डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ। त्यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार इनभ्वाइस ... The post बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकको ८० प्रतिशतसम्म कर्जा appeared first on Kalika Khabar.