एमाले केन्द्रीय कमिटीमा को-को मनोनित भए ? (नामावलीसहित)
बिहीबार ८ असो २०८३ १०:१८ AM
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा २८ जना मनोनित भएका छन् । १० प्रतिशत सदस्य मनोनयन गर्ने विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा २८ जनालाई केन्द्रीय कमिटीले मनोनित गरेको हो । यी हुन् केन्द्रीय कमिटीमा मनोनित