झापामा खोरेतविरुद्ध खोप अभियान तीव्र, एक लाख ९० हजार गाईभैँसीलाई खोप लगाइँदै

  • बिहीबार ८ असो २०८३ १०:३५ AM
झापा । गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै झापाका १५ वटै पालिकामा किसानले पालेका चौपायका गोठमै पुगेर खोरेतविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको छ। मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा असोज १ गतेदेखि नै खोप लगाउन सुरु गरिएको हो। यी