नारायणगढ–मुग्लिन सडकमा राति सवारीसाधन आवागमन बन्द

  • बिहीबार ८ असो २०८३ ११:०९ AM
चितवन – अविरल वर्षाका कारण चितवन र धादिङ क्षेत्रमा बिहीबार राति सवारीसाधन आवागमनमा रोक लगाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन रोकिएको जानकारी दिए । निरन्तर वर्षा