कांग्रेस १५औँ महाधिवेशन : के छ नारा ? यस्तो देखियो लोगो

  • बिहीबार ८ असो २०८३ १०:४९ AM
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि मुल नारा र लोगो सार्वजनिक गरेको छ । कांग्रेसको आधिकारिक फेसबुक फेजबाट नारा र लोगो सार्वजनिक गरिएको हो । ‘गौरव, गति, गन्तव्य’ लाई आत्मसाथ गर्ने संकल्प राखेको कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नामक नारा दिइएको छ । कांग्रेसको १५औँ महाधिवेशन आगामी