काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु भएकाले यसलाई संवेदनशीलताका साथ व्यवहार गर्न राज्य र सरोकारवाला निकायलाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक मन्दी, लगानीको प्रतिकूल वातावरण र व्यवसायीको घट्दो मनोबलले बैंकिङ क्षेत्रमा दबाब बढाएको बताए । बैंकिङ प्रणालीले अर्थतन्त्रमा