बाँझो जमिन सदुपयोग गर्दै कृषि पर्यटनमा जुट्यो पुमा गाउँ
बिहीबार ८ असो २०८३ १०:४८ AM
पुमा गाउँ (लमजुङ) / कृषिप्रतिको अनिच्छासँगै गाउँ तथा बस्तीहरू उजाडिँदै गएका अवस्थामा लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ स्थित पुमा गाउँ कृषि पर्यटनबाट समृद्धि खोज्नेतर्फ अग्रसर देखिन्छ