जारी वर्षाका कारण पृथ्वी राजमार्ग बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले मौसमी प्रणालीमा आएको परिवर्तनका कारण केही दिन वर्षा जारी रहने अनुमान गरिएको भन्दै असोज ९ गतेसम्म राजमार्ग बन्द गरेको हो । प्रशासनले एक सूचना जारी गर्दै असोज ८ गते बेलुकादेखि असोज ९ गते बिहान ५ बजे सम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द The post पृथ्वी राजमार्ग बन्द appeared first on Businesspana.