नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र नेपाल उद्योग वाणिज्य महासंघबीच नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचको संस्थागत समन्वयबारे छलफल भएको छ । निक्कीका अध्यक्ष सुनिल के.सी. नेतृत्वको प्रतिनिधिमण्डलले महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसँग भेटवार्ता गर्दै नेपाल–भारत आर्थिक सहकार्य तथा दुई संस्थाबीचको संस्थागत समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेको हो । भेटवार्तामा द्विपक्षीय व्यापार तथा लगानी, The post निक्की र एफएनसीसीआईबीच नेपाल–भारत आर्थिक सहकार्यबारे छलफल appeared first on Businesspana.