काठमाडौं । नेपालमा अन्तरदिवसीय धितोपत्र कारोबार लागू गर्ने तयारी अघि बढाइएको छ। नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३ ले बजारमा तरलता, कारोबारको गहिराइ र मूल्य अन्वेषण बढाउने उद्देश्यसहित अन्तरदिवसीय कारोबार प्रणाली विकासको प्रस्ताव अघि सारेको हो। अवधारणापत्रमा अन्तरदिवसीय कारोबार कार्यान्वयन गर्दा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा प्रणाली विकास र सञ्चालन गर्नुपर्नेमा जोड… Continue reading अन्तरदिवसीय शेयर कारोबारको तयारी : सीमित धितोपत्र र लगानीकर्ताबाट पाइलट परीक्षणको प्रस्ताव