ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, १० घर जलेर नष्ट

  • बिहीबार ८ असो २०८३ ०९:४९ AM
काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मङ्गलबार भीषण आगलागी भएको छ। स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सट भई सुरु भएको आगोले अहिलेसम्म करिब १० वटा घर जलेर पूर्ण रूपमा नष्ट भइसकेका छन्। प्रमुख जिल्ला