काठमाडौं। जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। विहीबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३४-२५ ले पराजित गरेको थियो। श्रीलंकाविरुद्धको जितसँगै नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ। नेपाल