अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको आरोपमा बाँकेको कोहलपुरमा अवस्थित होटेल म्याक्सबाट नेपाल प्रहरीले मंगलबार ४० जना भारतीय नागरिकसहित ४२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये अन्य दुई जना नेपाली रहेको The post अनलाइन जुवा खेलाएको आरोपमा बाँकेमा भारतीय सहित ४२ जना पक्राउ appeared first on Technology Khabar.