नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुषालसँग भेट गरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ। The post बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा नाडा र भन्सार विभागबीच छलफल appeared first on Technology Khabar.