११ अंकले बढ्याे सेयर बजार, साढे ५ अर्बकाे काराेबार

  • बिहीबार ८ असो २०८३ ०९:३९ AM
काठमाण्डु– बिहीबार सेयर बजार बढेको छ । नेप्से ११.७७ अंकले बढेर परिसूचक २६२९ अंकमा कायम भएको छ । बजार बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो । यसदिन १७६ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर