काठमाण्डु– सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गरी तारेखमा राख्न आदेश दिएको छ। दाहाललाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो। दाहालकी छोरी डेनी दाहालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दाहालले संविधान तथा कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि