नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

  • बिहीबार ८ असो २०८३ ०९:३३ AM
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ११.७७ अंकले बढेर २ हजार ६२९.८१ बिन्दुमा पुगेको छ । आज निर्जीवन बीमा समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने