मनसुनजन्य प्राकृतिक विपद् उद्धारका लागि यस्तो छ सशस्त्र प्रहरी बलको तयारी

  • बिहीबार ८ असो २०८३ ०९:४४ AM
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखिमयुक्त ठाउँमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति उच्च सतर्कताका साथ परिचालन अवस्थामा राखेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र