पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ : मन्त्री गौतम

  • बिहीबार ८ असो २०८३ ०९:५६ AM
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेन्सन तथा सेवा सुविधासम्बन्धी व्यवस्थामा देखिएको दोहोरोपन हटाउन मूल ऐनमै व्यापक संशोधन गर्नुपर्ने बताएकी छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले हाल संशोधनका लागि खुलेका दफाको सीमाभित्र रहेर मात्रै विधेयकमा संशोधन गर्न सकिने बताएकी हुन् । समितिमा सदस्यहरूले उठाएका विषयहरू